Powered By Blogger

Wednesday, 1 June 2011

बहिनी  सुमित्रा    
भाई योगेन्द्र सुनुवार दार्जीलिंग  भ्रमण 

Tuesday, 12 April 2011

नेपाल को राष्ट्रिय फूल लाली गुरांस


सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-माहाकाली।
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-माहाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
नेपाली को छातीमा नेपाली मायाछ  नेपाली लाई नेपाल को बिछत्तई मायाछ .