- सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
- सार्वभौम भई फैलिएका, मेची-माहाकाली।
- सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
- सार्वभौम भई फैलिएका, मेची-माहाकाली।
- प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
- वीरहरूका रगतले, स्वतन्त्र र अटल।
- ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
- अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
- बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
- अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।



No comments:
Post a Comment